काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ। बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियान तथा साउन … Continue reading काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै